Logo

जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले १९.३ ओभरको खेलमा १०१ रन बनाउँदै अलआउट भएको हो । ५ खेलमा ४ जित र १ हारका ब्यहोरेको जनकपुरले आजको खेल पनि जित्ने हो भने…