Logo

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित

काठमाडौं । इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा म्यानचेस्टर  युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ । भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनह्यामको दबदबा सुरु भएको थियो ।  मिक्की भान डी भेनले बनाएको…