काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको फाइनल पुग्न अफगानिस्तानबाट दक्षिण अफ्रिकाले ५७ रनको झिनो लक्ष्य पाएको छ । न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहास रचेको अफगानिस्तानले ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध कमजोर ब्याटिङ गरेको छ । बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएको हो ।प्रतियोगितामा दक्षिण अफ्रिका…