काठमाडौं । वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा सन् २०२४ को चलिरहेको टी-२० विश्वकपको फाइनल खेल आज हुँदै छ । बार्बाडोसको केन्सिङ्टन ओभलमा नेपाली समय अनुसार राति सवा ८ बजे हुने फाइनलमा भारत र दक्षिण अफ्रिका आमने सामने हुने छन् । दुवै टोली हालसम्म जारी प्रतियोगितामा अपराजित छन् । दक्षिण अफ्रिका पहिलो पटक कुनै पनि…