काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्ती बहादुर सिंह लामाले खेल र खेलाडीले नै देश बनाएको बताएका छन् । आइतवार ललितपुरमा आयोजित चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहमा उनले खेलाडी राज्यको सम्पती भएको र खेलबाट नै राष्ट्रको विकास हुने बताएका हुन् । उनले भने,‘खेलले फरक ढङगबाट राष्ट्र भाव दिने भएकोले यो अत्यन्त महत्वपुर्ण…