काठमाडांै । डि एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाडांैमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा डि एल सर्फ नेपाल च्याम्पियन घोषित भएको हो । स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० र वैकल्पिक २ सहित १२ स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । सहभागी…