Logo

काठमाडौं वडा १६ बन्यो वडास्तरीय फुटसलको विजेता

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो । १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गरेका थिए ।  वडा…