काठमाडौं । वात्सल्य एभरेष्ट वुमन्स भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्ने भएको छ । बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ । खेल साझ ५ः४५ मा राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सुरु हुनेछ । चितवनले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ ।…