Logo

शहिद स्मारक बी डिभिजिन लिगको तयारी पूरा, ९१ वटा खेलहरु संचालन हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघले भोली (शनिबार)देखि सुरु हुने शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले शनिबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । एन्फाका अनुसार प्रतियोगितामा सिहगल राउन्ड…