एजेन्सी । विश्वको पहिलो रोबोट फाइटिंङ(कुस्ती) प्रतियोगिता चीनमा आयोजना गरिदैछ । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा आइतबार सुरु हुँदैछ । प्रतियोगितामा अत्याधुनिक प्रविधिले सुसज्जित मानवजस्तै रोबोटहरू प्रतियोगितामा उत्रिनेछन् । चाइना मिडिया ग्रुप (सीएमजी) वल्र्ड रोबोट कन्टेस्टः मेक कम्ब्याट एरिना प्रतियोगिताको प्रत्यक्ष प्रशारण समेत गर्ने भएको छ । प्रतियोगिता हाङझाउको ओलम्पिक स्पोट्र्स सेन्टरमा आयोजना हुँदैछ।…