Logo

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो । इन्टरका लागि निकोला बरेला,हाकन गोल…