Logo

यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुँदै

काठमाडौं । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।  टुर्नामेन्ट भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म आयोजना हुने छ । नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको समूह चरण र सेमि–फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ ।   राइजिङ स्टार एकेडेमीका अध्यक्ष…