Logo

अरुणा दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी

पोखरा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएकी छिन् । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बनेकी शाही अहिले पुन: उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भइन् । शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्ड…