Logo

पुलिस स्कुल एल्मुनाई एसोसियसनले फुटसल प्रतियोगिता गर्ने

काठमाडौं । दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसनको आयोजनामा यही आउँदो शनिबार प्रथम पुलिस स्कुल एल्मुनाई फुटसल प्रतियोगिता हुने भएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको दिव्यश्वरी प्लानिङमा रहेको रोयल नेपाल फुटसल कोर्टमा आयोजना हुने प्रतियोगितामा प्रहरी स्कुलको पूर्व विद्यार्थीहरुको १५ वटा टिमले प्रतिष्प्धा गर्नेछन् । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले २० हजार तथा…