Logo

‘ए’ डिभिजन लिग: आज ब्रिगेड ब्वाइज र आर्मी भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज बिग्रड ब्वाइज क्लब र आर्मी भिड्दै छन् । खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने छ । दुई खेलबाट ४ अंक जोडेको ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । उता आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा बलिया टोलीहरु मच्छिन्द्र र…