Logo

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको दोस्रो जित

काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३–१ को पुनरागमन जित निकालेको छ । बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो । तर, तीन स्टारले एक एक गोल गरेपछि पीएसजीले पुनरागमन जित निकाल्यो । समूह ‘एच’ को अर्को खेलमा…