काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएका फरक खेलमा अजरवैजान र काजखस्तानले जित निकालेका छन् । घरेलु टोली अजरवैजानले वेलारुसलाई २–० अन्तरले पराजित गरेको हो । उसको जितमा महिर इम्रेली र रमिल सेयदेभले एक एक गोल गरे । यस्तै, अर्को खेलमा काजखस्तानले स्लोभाकियालाई २–१ अन्तरले पराजित गर्दै शीर्षस्थानमा रहेको छ । काजखस्तानको…