काठमाडौं । केन्याले नेपाललाई २१९ रनको चुनौती दिएको छ । नैरोवीस्थित जिमखाना मैदानमा जारी एकदिवसीय खेलमा पाहुना टोली नेपाललाई केन्याले ४८।१ ओभरमा अलआउट हुँदै २१८ रन जोडेर उक्त चुनौती दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाए पनि पाँचौं विकेटका लागि राकेप पटेल र कोलिन्स यबुयाले १३० रनको शतकीय…