काठमाडौं । यु-१९ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दैछ । आजको खेल नेपाललाई जित्नै पर्ने नभए बराबरीसम्म भनेपनि गर्नै पर्ने बाध्यता रहेको छ । आज भारतविरुद्व कम्तिमा बराबरीसम्म मात्रै गर्न सकेपनि फाइनलमा स्थान बनाउने छ । तीन खेलबाट सात अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ । समान सात अंक जोडेको…