काठमाडौं । इंग्लिस क्लब चेल्सी र सिरी ए क्लब एसि मिलान युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ‘इ’ बाट प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । चेल्सी समूह विजेता बन्यो भने मिलान उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाए । यस समूहबाट चेल्सीले १३ अंक जोड्दा मिलानले १० अंक जोड्यो । आरबी साल्जबर्ग र डिनामो भने क्रमश: ६…