Logo

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य, सातौं स्थानका लागि प्रतिस्पर्धा जारी

काठमाडौं । गुलशन झाको अर्धशतककीय पारीमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन जोडेको हो । नेपालका लागि गुलशनले ४२ बलको सामना गरी ४ चौका र ३…