Logo

एफए कप : रिडिङमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौं । एफए कपको पाँचौँ राउन्डमा पुग्न म्यानचेस्टर युनाइटेडले रिडिङलाई हराएको छ । शनिबार राति ओल्ड ट्राफोर्डमा भएमो खेलमा युनाइटेडले रिडिङलाई ३–१ गोल अन्तरले हराएको हो । युनाइटेडको जितमा क्यासेमिरो एक्लैले दुई गोल गरे । क्यासेमिरोले खेलको ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता…