Logo

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

नयाँदिल्ली । एसियाली खेलकुदमा भारतको उत्कृष्ट प्रदर्शन जारी राख्दै भारतले पहिलो पटक १०० पदक जितेको छ । आज बिहानसम्म भारतले एसियाली खेलकुदमा पदक संख्या १०० पुराएको छ । एसियाली खेलकुदको १४ औं दिनको सुरुवात पनि भारतको लागि राम्रो रह्यो । भारतीय खेलाडीले पदक जितेका छन् । १३ औं दिन भारतका लागि उत्कृष्ट रह्यो । साविक…