Logo

आइपीएलमा लखउनमाथि गुजरातको रोमाञ्चक जीत

काठमाडौं । आइपीएलअन्तर्गको आजको पहिलो खेलमा साविक विजेता गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्समाथि रोमाञ्चक जित पारेको छ । लखनउलाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेका बेला गुजरातले ४ विकेट लिँदै जम्मा ४ रन मात्र दिएपछि गुजरात ७ रनले विजयी भएको हो । गुजरातले दिएको १३६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट…