काठमाडौँ। विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए । उनले खेलको ७५औं र ७९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई महत्वपूर्ण जित दिलाएका हुन् । यसअघि ब्राजिलका लागि खेलको चौथो मिनेटमा नै गाब्रियल…