Logo

‘ए’ डिभिजन लिग : आज चार खेलहरु हुँदै

काठमाडौं । काठमाडाैंमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् । लिगको १३ औं चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुन लागेका हुन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो…