धनगढी । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश र कञ्चनपुरको पुनर्वास युनाइटेड क्लबले एनआरएनए छैटौं फारवेष्ट पशुपति कप–२०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको तेस्रो दिनका खेलमा जित हात पार्दै प्रहरी र पुर्नवासले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । धनगढी रंगशालामा भएको पहिलो खेलमा प्रहरी कैलालीको ब्वाइज युनियन लम्कीलाई १–०…