Logo

नेपाल सुपर लिगमा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै छ । दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुने छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २-० को जित निकालेको थियो भने पोखराले पहिलो खेलमा एफसी चितवनलाई १-० ले हराएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा…