Logo

पीएनजीविरुद्ध दबाब बढाउँदै नेपाल, चार विकेट लियो

काठमाडौँ । आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले चार विकेट लिएको छ । दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ गरेको पीएनजीले २३ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ। नेपालका लागि सन्दीप लामिछानेले एक विकेट लिए। ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका…