काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालले जिम्बाबेलाई २९१ रनकाे लक्ष्य दिएकाे छ । घरेलु टिम जिम्बावेले हरारे स्पोट्र्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालको ओपनिङ साझेदारी उत्कृष्ट रहे पनि तल्लोक्रम धर्मराएपछि रन भने ३ सय कट्न सकेन । जसमा ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा…