काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार राति सम्पन्न खेलमा दुवै टिमले एक–एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् । बराबरीले आर्सनल र लिभरपुल दुवैलाई फाइदा पुगेको छ । आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल दोस्रो स्थानमा पुगेको छ । एक दिन अघि शीर्ष स्थानमा…