Logo

प्रधानमन्त्री कपमा एपीएफको जित

काठमाडौं । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा विभागीय  क्लब एपीएफले लगातार चौथो जित निकालेको छ । कोशी प्रदेश भने पहिलो हार ब्यहोर्न बाध्य बन्यो । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो । जवाफमा…