काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा आज पनि ३ वटा खेल हुने भएका छन् । जारी विश्वकप न्युजिल्याण्ड र अस्ट्रेलियामा भइरहेको छ । आजका दुई खेल अस्ट्रेलिया र एक खेल न्युजिल्याण्डमा हुने छ । विहान पौने १२ बजे इटाली र अर्जेन्टिना आमने सामने हुने छन् । यो समूह जीमा रहेका दुवै टिम जितका साथ प्रतियोगिता…