Logo

एनएसएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज दुईवटा खेल हुँदै छ । आज पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्सबीच हुने छ । आजको प‍हिलो खेल दिउँसो बजे दशरथ रंगशालामा हुने छ । झापाको यो दोस्रो खेल हो । झापा पहिलो खेलमा स्पोटिङ इलामसँग पराजित भएको थियो । पोखरा भने जारी सिजनमा अपराजित रहेको छ…