Logo

अलस्टार्स स्पोर्ट्स एकेडेमीले विपन्न दुई महिला फुटबल खेलाडीलाई बार्षिक तलब दिने

धनगढी । धनगढीमा हालै स्थापना गरिएको अलस्टार्स स्पोर्ट्स एकेडेमीले विपन्न दुई महिला फुटबल खेलाडीलाई बार्षिक तलब दिने भएको छ । धनगढीमा आयोजित एक कार्यक्रमका बीच एकेडेमीले दुई जना महिला फुटबल खेलाडीलाई बार्षिक रुपमा जनही ४० हजार तलब दिने भएको हो । अलस्टार्स स्पोर्ट्स एकेडेमीले आर्थिक अवस्था कमजोर रहेका महिला फुटबल खेलाडी बिर्सना चौधरी र गोमा…