काठमाडाैं । आईसीसी विश्वकप टी-२० क्रिकेटको एसिया छनोटको फाइनल उपाधि भिडन्त सुपर ओभरमा गएको छ । नेपालले पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफमा ओमानको टिमले ९ विकेट गुमाएर १८४ रन नै बनाए पछि खेल सुपर ओभरमा गएको हो ।