Logo

इटालियन सिरी ए फुटबलमा उडिनेससँग युभेन्टस पराजित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानका युभेन्टस पराजित भएको छ । सोमबार राति भएको खेलमा युभेन्टस १५ औं स्थानमा उडिनेससँग १–० गोल अन्तरले पराजित भएको हो । उडिनेसभन्दा युभेन्टसले बल नियन्त्रण बढी गरे पनि गोल गर्न असफल भयो । ३० औं मिनेटमा उडिनेसका लागि लाउतारो गेनेटीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो…