काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरुहुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ । नेपालबाट मलेसिया जाने पर्याप्त…