Logo

नेपाल ‘ए’ र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज

काठमाडौं । नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे खेल सुरु हुने छ । तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय टिमको बेन्च…