Logo

सुशील कोइराला स्मृति दौड प्रतियोगितामा अमर र अंशु प्रथम

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला फाउण्डेशनले दौड प्रतियोगिता आयोजना गरेको छ । सुशील कोइराला फाउण्डेशन विराटनगर र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पुरुषतर्फ अमर यादव प्रथम, याङ्देव…