Logo

ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित

काठमाडौं । आइसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । ह्युस्टन जिआ शाहजादले २९ बलमा…