काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलार्य २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो । युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए । २२ औं मिनेटमा युनाइटका मार्कस रासफोर्डको पासमा डिलोटले गोल…