काठमाडौं । कीर्तिपुरमा जारी टी–२० श्रृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै आयरल्याण्डले व्याटिङ गरेको हो । आजको खेलमा दुई परिवर्तन गरेको नेपालले तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको…