Logo

घरेलु मैदानमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा पनि नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ । जितका लागि दुई सय १० रनको विजयी लक्ष्य पच्छाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटियो ।