काठमाडौं । नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै नयाँ तालिका सार्व जनिक गरेको थियो । नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्यान्ड उल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १…