Logo

आईसीसी टी-२० : इंग्ल्याण्डलाई ३६ रनले हराउँदै समूह बीकाे शीर्ष स्थानमा अष्ट्रेलिया

काठमाडाैं । आईसिसी टी-२० विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बीमा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ । २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ बलमा ५…