काठमाडौं । विश्वकप क्रिकेटमा गरेको छ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा बंगलादेशले श्रीलकालाइ ३ विकेटले पराजित गरेको हो । श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २…