Logo

खेलकुद परिषद् सदस्य नियुक्ति संस्थागत सिफारिसमार्फत गर्न देउवालाई ज्ञापन

काठमाडौं । नेपाल ओलम्पिक कमिटिमा आवद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट् एसोसिएसन्द्धारा विभिन्न मागसहित पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा आइतबार खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरुले उक्त ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का…