Logo

कोशी प्रदेशमाथि बागमती प्रदेश ७ रनले विजयी

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरसम्म पुगेको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ७ रनको अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो जित हात पार्यो । कोशी प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुगेको हो । टस हारेर…