विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राज्यले क्रिकेट खेलको विकासका लागि लगानी बढाउनुपर्ने बताएका छन् । क्रिकेटको सम्भावना निकै राम्रो भएको भन्दै उनले राज्यले लगानी बढाए अझ प्रगति गर्न सकिने उल्लेख गरे । विराटनगरमा आज सुरु भएको तेस्रो इक्वालिटी कप क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ग्रामीण क्षेत्रमा क्रिकेट खेलको…