Logo

जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपाल

काठमाडौं । जनकपुर बोल्ट्सले ‘टाइटल स्पोनसर’ को रुपमा डीएनए इन्टरनेश्नल नेपालसँग सम्झौता गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले डीएनए इन्टरनेश्नल नेपालसँग सम्झौता गरेको हो । रन्जना ट्रेड सेन्टरको आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो । डीएनए इन्टरनेश्नल नेपाल ८ वर्ष अघि नेपालमा…